२५ चैत, काठमाडौं । भारतमा भएको साबा क्लब च्याम्पियन्सिप बास्केटबलमा नेपालको टाइम्स बास्केटबल क्लब तेस्रो भएको छ । भारतको चेन्नाईस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको आफ्नो चौथो खेलमा टाइन्सले भुटानको थिम्पु म्याजिक्सलाई ८७-५९ को स्कोरमा सहजै हराएको हो । च्याम्पियनसिपमा दोस्